डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम एकै महिनामा ५२ करोडले बढ्यो

२ बैशाख २०८२, मंगलवार

नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम र सङ्ख्या पछिल्लो दुई महिनामा लगातार बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ फागुनको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत […]

मोबाइल मार्फत हुने बैंकिङ कारोबार सङ्ख्या र रकम बढ्ने क्रम जारी, माघमा ४ खर्बमाथिको कारोबार

१ चैत्र २०८१, शुक्रबार

नेपालमा पछिल्लो महिना अर्थात् माघभरी मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकम बढेको पाइएको छ। यो प्रवृत्ति असोजमा मिश्रित देखिएको थियो भने कार्तिकदेखि यता निरन्तर बढरिहेको छ। नेपाल राष्ट्र […]

बैंकर्स संघले भन्यो– पिन नम्बर लगायतका जानकारी गोप्य राखि सुरक्षित विद्युतीय कारोबार गर्नुस्

२७ चैत्र २०७६, बिहीबार

नेपाल बैंकर्स संघले कोरोनाभाइरसको जोखिमका कारण बैंकहरु न्यूनतम बैंकिङ्ग सेवा प्रदान गरिरहेको भन्दै सबैलाई विद्युतीय कारोबार गर्न अनुरोध गरेको छ । संघले हालै विज्ञप्ति जारी गरेर सबैलाई हाल विद्युतीय कारोबार […]

विद्युतीय कारोबार थप प्रभावकारी बनाईने, २०७७ असारसम्म कुनै शुल्क लिन नपाईने व्यवस्था

१७ चैत्र २०७६, सोमबार

देशभर सरकारले कोरोना भाइरसको संक्रमणबाट बचाउन लकडाउन गरेसँगै मानिसहरु घरभित्रै बस्न बाध्यछन् । कलकारखाना तथा उद्योग व्यवसाय पनि अधिकांश बन्द नै रहेका छन् । यसले गर्दा समग्र अर्थतन्त्र नै प्रभावित […]

विद्युतीय माध्यमबाट हुने कारोबारमा सुनिश्चितता प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

१२ चैत्र २०७६, बुधबार

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरसको नियन्त्रणका लागि देशभर लकडाउनको अवस्था रहेको […]

विद्युतीय उपकरणमार्फत भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता पाईने, बायोमेट्रिक सूचना दर्ता शुरु

२८ माघ २०७६, मंगलवार

काठमाडौं । विद्युतीय उपकरणका माध्यमबाट बस्तु तथा सेवाको भुक्तानी गर्दा १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता पाईने भएको छ। आन्तरिक राजस्व विभागमा आज आयोजित एक कार्यक्रमका बिच अर्थमन्त्री युवराज […]