विद्युतीय माध्यमबाट हुने कारोबारमा सुनिश्चितता प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

१२ चैत्र २०७६, बुधबार

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरसको नियन्त्रणका लागि देशभर लकडाउनको अवस्था रहेको […]