सामसंगले सबै इलेक्ट्रोनिक्स उपकरणमा प्लाष्टिक प्याकेजिंग हटाउँदै

१४ माघ २०७५, सोमबार

काठमाडौं । सामसंग इलेक्ट्रोनिक्सले अब आफ्ना उत्पादनहरु मोबाइल फोन र ट्याबलेटहरुमा प्रयोग गरिने प्लाष्टिक प्याकेजिंगहरुलाई हटाउने भएको छ । कम्पनीले यसका साथै होम अप्लायन्सेज र वेयरेबल डिभाइसहरुमा पनि प्लाष्टिक प्याकेजिंग […]