अमेजनद्धारा मर्सेडीज बेञ्जलाई १,८०० इलेक्ट्रिक भ्यानको अर्डर

१३ भाद्र २०७७, शनिबार

अमेजन डट कम इंकले शुक्रबार २०४० सम्ममा कार्बन तटस्थ व्यापार सञ्चालन गर्ने अनलाइन रिटेलरको योजनाको हिस्साका रूपमा मर्सेडीज बेञ्जबाट युरोपेली डेलिभरी सञ्जालको लागि लागि १,८०० इलेक्ट्रिक भ्यान मगाएको बताएको छ […]

चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता नियोको ब्याट्री लीजिङ्ग सेवा शुरु

६ भाद्र २०७७, शनिबार

चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी नियो इंकले हालै ब्याट्री लीज सेवा शुरू गरेको छ जसले ड्राइभरहरूलाई ब्याट्री प्याकको स्वामित्व बिना नै ईभी किन्ने अनुमति दिनेछ । ब्याट्री प्याक सबैभन्दा महँगो […]

कियाको विद्युतीय गाडी निरो बुकिङ गरेमा लकडाउन खुलेलगत्तै चलाउन पाउने

१५ जेष्ठ २०७७, बिहीबार

नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गर्ने ग्राहकले लकडाउन खुलेलगत्तै सो एसयूभी चलाउन पाउने भएका छन् । नेपालका लागि कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुले लगत्तै […]

लाईसेन्स बिना नै चलाउन सकिने सिट्रोएन एमी इलेक्ट्रिक कार लन्च

१९ फाल्गुन २०७६, सोमबार

काठमाडौं । सिट्रोएनाले आफ्नो छोटो इलेक्ट्रिक कार एमी लन्च गरेको छ । यस कारलाई कम्पनीले गएको वर्ष कन्सेप्ट को रुपमा देखाएको थियो । कम्पनीले यस कारलाई पेरिसमा लन्च गरेको हो […]

२०३० सम्म विश्वभर १२.५ करोड इलेक्ट्रिक कार गुड्ने, यी हुन् इलेक्ट्रिक कारको बारेमा रहेका भ्रमहरु

५ फाल्गुन २०७६, सोमबार

काठमाडौं । हाल विश्वभर इलेक्ट्रिक कारको प्रयोग बढ्दै गइरहेको छ । द इन्टरनेशनल एनर्जी एजेन्सीको अनुसार सन् २०३० सम्ममा विश्वभरको सडकहरुमा १२.५ करोड इलेक्ट्रोनिक कारहरु गुड्ने छ । यस प्रकारका […]

बेलायतले इलेक्ट्रिक भेहिकललाई प्रबर्द्धन गर्दै, २०४० देखि पेट्रोल र डिजल कारमा प्रतिबन्ध लगाईने

२४ माघ २०७६, शुक्रबार

काठमाडौं । बेलायतले यसअधि नै आफ्नो लक्ष्य २०४० सम्ममा पेट्रोल र डिजलबाट चल्ने कारहरुमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । त्यसका लागी अब बन्ने सबै सवारी साधनलाई इलेक्ट्रिक कारका रुपमा […]

ह्याक हुन सक्छ इलेक्ट्रिक बाइक, सफ्टवेयर र एप्लिकेशनबाट डाटा चोरी हुने खतरा

१५ माघ २०७६, बुधबार

काठमाडौं । इलेक्ट्रिक बाइक र इलेक्ट्रिक कारमा हाल धेरै बल गरिएको छ । किनभने यसलाई भविष्यको भेहिकलको रुपमा हेरिएको छ । तर हालै आएको एक रिपोर्टअनुसार ई–स्कुटरलाई ह्याक गर्न सकिने […]

टिभिएस मोटरको पहिलो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ भारतमा सार्वजनिक

१३ माघ २०७६, सोमबार

काठमाडौं । टिभिएस मोटरले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ सार्वजनिक गरेको छ । सिङ्गल चार्जमा ७५ किलोमिटर गुड्नसक्ने सो स्कुटर फुल चार्ज हुन ५ घण्टा लाग्ने बताइएको छ। यो […]

हुन्डाई कोना ईलेक्ट्रीकले कायम गर्यो गिनिज वर्ल्ड रेकर्डस

७ माघ २०७६, मंगलवार

काठमाडौं । ईलेक्ट्रीक एसयूभी कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । हुन्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयूभी हो, जसलाई ५,७३१ मिटरको उचाईमा तिब्बतको साउला पाससम्म चलाइएको […]

सौर्य ऊर्जाबाट चल्ने ट्राईसाइकल यस्तो छ, चार जनासम्म बसेर यात्रा गर्न सकिने

२ माघ २०७६, बिहीबार

काठमाडौं । अमेरिकामा जनवरी पहिलो साता आयोजित कन्जुमर इलेक्ट्रोनिक शोमा फ्रेन्च स्टार्टअप कम्पनी वेलोले सौर्य ऊर्जाबाट चल्ने ट्राईसाइकल प्रदर्शन गर्यो । यसलाई कारको विकल्पको रुपमा पनि हेरिदैँ आएको छ । […]

विद्युतिय बस नेपाली बजारमा आउँदै, एक चार्जमा १ हजार १८ किलोमिटरसम्म गुड्ने

२ माघ २०७६, बिहीबार

काठमाडौं । सबैभन्दा बढी माइलेज दिने विद्युतबाट सञ्चालन हुने सार्वजनिक/निजी/पर्यटकीय/स्कूल बस को बारेमा जानकारी गराउने उद्देश्यले यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछौं । नेपाल सरकारले वातावरण मैत्री सवारीलाई प्राथमिकता दिने नितीअनुरुप […]

चीनमा उत्पादित टेस्लाको इलेक्ट्रिक भेहिकल मोडल ३ एस डेलिभरी शुरु

१५ पुष २०७६, मंगलवार

काठमाडौं । इलेक्ट्रिक भेहिकल कम्पनी टेस्लाले चीनमा आफ्नो नयाँ फ्याक्ट्रि स्थापना गरेको १ वर्षभित्र सो फ्याक्ट्रीबाट उत्पादित पहिलो इलेक्ट्रिक भेहिकल मोडल ३एस ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुका […]

नयाँ डिजाइनमा ब्याट्रीलाई दश मिनेट चार्ज गर्दा इलेक्ट्रिक भेहिकल ३२० किलोमिटरसम्म कुद्ने

१६ कार्तिक २०७६, शनिबार

काठमाडौं । नविनतम लिथियम-आयन ब्याट्री डिजाइनले इलेक्ट्रिक भेहिकलहरुलाई तिब्रगतिमा चार्ज गर्न सकिने अनुसन्धानले देखाएको छ । हालै वैज्ञानिक अनुसन्धानकर्ताहरुले गरेको अध्ययनअनुसार केबल १० मिनेटमा ब्याट्री चार्ज गरेर गाडिलाई कुदाउन सकिने […]

भोल्भोको पहिलो इलेक्ट्रिक एसयुभी सार्वजनिक, ड्यूल मोटर, एक चार्जमा ४०० किलोमिटर कुद्ने

१ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । स्विडिस लक्जरी कार निर्माता कम्पनी भोल्भोले आफ्नो पहिलो पूर्ण इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । कम्पनीले हालै एक्ससी४० रिचार्ज एसयूभी प्रदर्शन गरेको छ जसमा गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टममा […]

ईकमर्श कम्पनी अमेजनको लागि रिभियन अटोमोटिभले १ लाख इलेक्ट्रिक डेलिभरी भ्यान बनाउने

४ आश्विन २०७६, शनिबार

काठमाडौं । इलेक्ट्रिक भेहिकल स्टार्टअप कम्पनी रिभियन अटोमोटिभ एलएलसीले ईकमर्श कम्पनी अमेजन डटकमबाट ठूलो संख्यामा गाडिको माग प्राप्त गरेको छ । अमेजनले सो इलेक्ट्रिक भेहिकल स्टार्टअप कम्पनीसँग १ लाख इलेक्ट्रिक […]

इलेक्ट्रिक भेहिकलका लागि २० वटा चार्जिङ स्टेशन बनाइँदै

२५ श्रावण २०७६, शनिबार

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन(इलेक्ट्रिक भेहिकल) सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड […]

क्यानाडामा हुण्डाईको इलेक्ट्रिक भेहिकल ‘कोना’ पड्किएर आगलागी, गाडि र ग्यारेज क्षतिग्रस्त

१३ श्रावण २०७६, सोमबार

काठमाडौं । दक्षिण कोरियाली अटो मेकर हुण्डाईको कोना गाडि नेपालमा पनि लोकप्रिय इलेक्ट्रिक भेहिकलमा पर्दछ । पछिल्लो दिनहरुमा विश्वभर विद्युतिय गाडिलाई विश्वभर प्रबद्र्धन गरिँदै आएको छ । तर विद्युतिय गाडिहरुमा […]

भारतले इलेक्ट्रिक भेहिकलमा लाग्दै आएको कर घटायो, इलेक्ट्रिक भेहिकल सेक्टरलाई प्रबर्द्धन गर्ने

११ श्रावण २०७६, शनिबार

काठमाडौं । छिमेकी मुलुक भारतले इलेक्ट्रिक भेहिकलमा लाग्ने कर घटाएको छ । भारतीय सरकारले शनिवारदेखि इलेक्ट्रिक भेहिकल र चार्जरहरुमा लाग्ने करलाई घटाउँदै थप वातावरणमैत्री कारहरुको प्रयोगलाई प्रबद्र्धन गर्ने उद्धेश्य लिएको […]

दक्षिण कोरियाली कम्पनी सामसंगले भोल्भोका इलेक्ट्रिक ट्रकका लागि ब्याट्री उपलब्ध गराउने

५ श्रावण २०७६, आईतवार

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसंग एसडीआई र भोल्भो ग्रुपले संयुक्तरुपमा भोल्भो इलेक्ट्रिक ट्रकलाई आवश्यक पर्ने ब्याट्रिको विकास र आपूर्तिको लागि नयाँ रणनीतिक साझेदारी गरेका छन् । दुबै कम्पनीहरुले संयुक्तरुपमा […]

हुण्डाईको इलेक्ट्रिक एसयूभी ‘कोना’ भारतमा सार्वजनिक, मूल्य २५ लाख ३० हजार भारु

२४ असार २०७६, मंगलवार

काठमाडौं । हुण्डाई इन्डियाले मंगलबार इलेक्ट्रिक एसयूभी (स्पोर्ट युटीलिटी भेइकल) ‘कोना’ भारतमा सार्वजनिक गरेको छ। नेपालमा सार्वजनिक भएको करिव ७ महिनापछि हुण्डाई इन्डियाले ‘कोना’ गाडी भारतमा सार्वजनिक गरेको हो। सो […]

हुण्डाईले नयाँ इलेक्ट्रिक प्लेटफर्ममा आधारित एसयूभी बनाउँदै, एक चार्जमा ४५० किलोमिटर कुद्ने

१३ असार २०७६, शुक्रबार

काठमाडौं । हुण्डाईले इलेक्ट्रिक भेहिकलका लागि आफ्नो कम्प्याक्ट एसयूभी भेहिकलको नयाँ प्लेटफर्म विकास गर्ने भएको छ । दक्षिण कोरियाली कार मेकरले आउन लागेको इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्मको लागि एसयूभीको प्रोटोटाइप […]

टाटा मोटर्सको पहिलो इलेक्ट्रिक भेहिकल ‘टिगोर इभी’ सार्वजनिक, एक चार्जमा १४२ किलोमिटरसम्म चल्ने

१३ असार २०७६, शुक्रबार

काठमाडौं । टाटा मोटर्सले आफ्नो पहिलो इललेक्ट्रिक भेहिकल बजारमा सार्वजनिक गरेको छ । कम्पनीले टाटा टिगोर इलेक्ट्रिक भेहिकल भारतमा लन्च गरेको हो । टाटा टिगोर इभीको एक्सएम र एक्सटी भेरिएन्ट […]

सरकारले इलेक्ट्रिक बस किन्दै, तीन सय विद्युतीय बस खरिद गरिने

११ असार २०७६, बुधबार

काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको […]

टोयोटाले इलेक्ट्रिक भेहिकल टेक्नोलोजी चिनियाँ स्टार्टअप कम्पनीलाई बिक्री गर्ने

२ बैशाख २०७६, सोमबार

काठमाडौं । जापानीज कार मेकर टोयोटा मोटर कर्पले इलेक्ट्रिक कार टेक्नोलोजी चीनको सिंङ्गुलाटो कम्पनीलाई बिक्री गर्ने भएको छ । टोयोटाले चिनियाँ इलेक्ट्रिक भेहिक स्टार्टअप सिंङ्गुलाटोलाई बेच्ने पहिलो डिल गरेको छ […]