इलेक्ट्रिक सवारी साधन मोबाइल फोनभन्दा छिटो चार्ज हुने!

१४ भाद्र २०७९, मंगलवार

लामो सडक यात्रा गर्नेहरुको पहिलो प्राथमिकतामा इलेक्ट्रिक कार पर्ने गरेको छैन। उनीहरुको पहिलो प्राथमिकतामा फोसिल फ्यूलबाट चल्ने कार नै हुन्छ। पेट्रोलियम कारले फूल ट्याकमा सामान्यता ६५० किलोमिटर भन्दा बढी माइलेज […]

विद्युतीय सवारीको प्रयोग नबढ्नुमा सरकारी नीति नै बाधक

३२ असार २०७९, शनिबार

विद्युतीय सवारी साधनको प्रयोग नबढ्नुमा सरकारी नीति नै बाधक देखिएको छ। महालेखापरिक्षको ५९ औं वार्षिक प्रतिवेदनले सरकारी नीतिका कारण नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्न नसकेको उल्लेख गरेको छ। सरकारले बढ्दो […]

विद्युतीय सवारी उद्योग तथा एसेम्ब्लिङलाई बजेटमा प्रोत्साहन, खरिद गर्नेहरुलाई निरुत्साहन

१६ जेष्ठ २०७९, सोमबार

सरकारले विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्योग तथा एसेम्ब्लिङलाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ। विद्युतीय सवारी उद्योग तथा एसेम्ब्लिङलाई प्लान्ट स्थापनका लागि बजेटमा […]

विद्युतीय सवारीमा फेरि लगाइयो अन्तःशुल्क

१६ जेष्ठ २०७९, सोमबार

सरकारले विद्युतीय सवारी साधनमा पुन अन्तःशुल्क लगाएको छ। आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट मार्फत् विद्युतीइ सवारीसाधनमा ६० प्रतिशतसम्म अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको हो। अर्थमन्त्री जर्नादन शर्मादे प्रस्तुत गरेको बजेटमा […]

सार्वजनिक निकायले विद्युतीय सवारी खरिद गर्नु पर्ने

१५ जेष्ठ २०७९, आईतवार

सरकारले सार्वजनिक निकायले विद्युतीय सवारी खरिद गर्नु पर्ने व्यवस्था गरेको छ। पेट्रोलियम पदार्थको खपत घटाउनका लागि यस्तो निर्णय गरिएको सरकारको भनाइ छ। आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेटमा सार्वजनिक […]

बीजी डी१५ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शुरुवाती मूल्य ९९ हजार ९९९ भारु

८ जेष्ठ २०७९, आईतवार

बगाउसले भारतमा तेस्रो इलेक्ट्रिक स्कुटर बीजी डी१५ सार्वजनिक गरेको छ। बीजी डी१५ को शुरुवाती मूल्य ९९ हजार ९९९ भारु (एक्स–शोरुम) तोकिएको छ। इलेक्ट्रिक स्कुटर जुनदेखि बिक्रीका लागि उपलब्ध हुनेछ। बीजी […]

इलेक्ट्रिक सवारी उत्पादनका लागि फक्सवागन र महिन्द्राबीच सम्झौता

६ जेष्ठ २०७९, शुक्रबार

चेक कार निर्माता कम्पनी फक्सवागन र भारतीय एसयूभी निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राबीच समझदारी भएको छ। महिन्द्राको नयाँ ‘बर्न इलेक्ट्रिक प्लेटफर्म’ का लागि एमईबी इलेक्ट्रिक कम्पोनेन्टस प्रयोगका लागि दुई कम्पनीबीच […]

टेस्लाले पहिलो त्रैमासमा बेच्यो कीर्तिमानी सङ्ख्यामा गाडी

२० चैत्र २०७८, आईतवार

टेस्ला इंकले यो वर्षको पहिलो त्रैमासमा कीर्तिमानी संख्यामा विद्युतीय गाडी बिक्री गरेको छ। विश्लेषकहरुको आकलनलाई गलत सावित गर्दै कीर्तिमानी सङ्ख्यामा गाडी बिक्री गरेको कम्पनीले शनिबार जनाएको हो। तर अघिल्लो त्रैमासदेखि […]

जनरल मोटर्सले सन् २०२५ सम्ममा विद्युतीय सवारीमा ३५ अर्ब डलर खर्च गर्ने

६ असार २०७८, आईतवार

अमेरिमी अटोमोबाइल कम्पनी जनरल मोटर्सले सन् २०१५ सम्ममा आफ्नो विश्वभरका कम्पनीमा विद्युतीय सवारीका क्षेत्रमा ३५ अर्ब डलर लगानी गरिसक्ने बताएको छ। अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीले सन् २०२५ सम्ममा […]

हुण्डाई मोटरले निर्माण गरेको इलेक्ट्रिक बसमा आगलागी

४ फाल्गुन २०७७, मंगलवार

दक्षिण कोरियाली अटोमेकर हुण्डाई मोटर कम्पनीद्वारा निर्मित इलेक्ट्रिक बसमा सोमबार आगलागी भएको छ। दक्षिण कोरियामा गुडिरहेको बेलामा आगलागी भएको एक फायरफाइटर अधिकारीले बताएका छन् । यसअघि इलेक्ट्रिक कारहरूमा यस्तै प्रकारको […]

जीएमले ४०० माईलको रेन्जमा इलेक्ट्रिक सेभ्रोलेट पिकअप ट्रक बनाउने

५ श्रावण २०७७, सोमबार

भर्खरै जारी गरिएको स्थिरता रिपोर्टअनुसार जीएमले ४०० माईलको दायराको साथ पूर्ण आकारको इलेक्ट्रिक सेभ्रोलेट पिकअप ट्रक बनाउने योजना बनाइरहेको छ। रिपोर्टले उल्लेख गरेअनुसार सेभ्रोलेट बीईटी ट्रक जुन एकल चार्जमा ४०० […]

ईलेक्ट्रिक भेहिकल चार्ज गर्नका लागि तनहुँमा चार्जिङ स्टेशन निर्माण शुरु

२३ असार २०७७, मंगलवार

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा चार्जिङ स्टेशन निर्माण शुरु भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धन र पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने उद्देश्यसहित डुम्रेमा चार्जिङ स्टेशन बनाउन लागिएको हो […]

हीरो इलेक्ट्रिकलाई होन्डा स्कूटरको प्रतिलिपि चोरेको आरोपमा मुद्धा

२२ जेष्ठ २०७७, बिहीबार

होण्डाले हीरो इलेक्ट्रिकलाई डिजाइनको प्रतिलिपि चोरेको आरोपमा मुद्दा हालेको छ। कम्पनीले आरोप लगाए अनुसार हीरो इलेक्ट्रिकको ड्यास ई-स्कूटरको डिजाईन होन्डाको स्कूटरको प्रतिलिपि हो। हीरो ड्यास ड्यास स्कूटरको निर्माण, बिक्री र […]

कियाको विद्युतीय गाडी निरो बुकिङ गरेमा लकडाउन खुलेलगत्तै चलाउन पाउने

१५ जेष्ठ २०७७, बिहीबार

नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गर्ने ग्राहकले लकडाउन खुलेलगत्तै सो एसयूभी चलाउन पाउने भएका छन् । नेपालका लागि कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुले लगत्तै […]

जनरल मोटर्सले १० लाख माईलसम्म कुद्ने ईलेक्ट्रिक भेहिकल ब्याट्री विकास गर्दै

८ जेष्ठ २०७७, बिहीबार

जनरल मोटर्स कम्पनीले १० लाख माइलसम्म चार्ज गर्नु नपर्ने सक्ने ईलेक्ट्रिक भेहिकल ब्याट्री विकासको अन्तिम चरणमा पुगेको बताएको छ । अटो मेकर कम्पनीले नयाँ पुस्ताको ब्याट्री निर्माणको क्रममा रहेको छ […]

महिन्द्रा इलेक्ट्रिक कारको सर्भिस घरमा नै पाईने

२५ बैशाख २०७७, बिहीबार

महिन्द्रा इलेक्ट्रिक कारको आधिकारिक विक्रेताले ग्राहकहरुको घरमा नै सर्भिस प्रदान गरेको छ । महिन्द्रा इलेक्ट्रिक कारको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले वैशाख २३ गते मंगलबारदेखि २५ गते बिहीबारसम्म […]

रोयल एनफील्डको क्लासिक बुलेट बाईक अब इलेक्ट्रिक भर्सनमा, एक चार्जमा ११२ किमी कुद्नसक्ने

२९ चैत्र २०७६, शनिबार

चर्चित बेलायती मोटरसाइकल ब्राण्ड रोयल एनफील्डको क्लासिक बुलेट बाईक अब इलेक्ट्रिक भर्सनमा आएको छ । ब्रिटिश कम्पनी इलेक्ट्रिक क्लासिक कारले बुलेटलाई इलेक्ट्रिक भर्सनमा परिवर्तन गरेर ल्याएको हो जसको नाम फोटोन […]

दक्षिण कोरियामा हजारौं पेट्रोल पम्पमा इलेक्ट्रिक भेहिकल चार्जिङ्ग स्टेशन स्थापना गर्ने योजना

२२ चैत्र २०७६, शनिबार

दक्षिण कोरियाले आफ्नो दशभर हजारौं इलेक्ट्रिक भेहिकल चार्जिङ्ग स्टेशन बनाउने योजना गरेको छ। जसअन्तरगत तिब्रगतिमा ७६ वटा ग्यास स्टेशनहरुमा चार्जिङ्ग स्टेशन राखिएको छ । कोरियाली अटो मेकर हुण्डाईले ठूला किसिमका […]

टिभिएस मोटरको पहिलो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ भारतमा सार्वजनिक

१३ माघ २०७६, सोमबार

काठमाडौं । टिभिएस मोटरले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ सार्वजनिक गरेको छ । सिङ्गल चार्जमा ७५ किलोमिटर गुड्नसक्ने सो स्कुटर फुल चार्ज हुन ५ घण्टा लाग्ने बताइएको छ। यो […]

एप्पलका लागि आइफोन उत्पादक फक्सकनले फिएटसँग मिलेर इलेक्ट्रिक भेहिकल बनाउने

५ माघ २०७६, आईतवार

काठमाडौं । एप्पलको डिभाइस उत्पादक कम्पनी ताइवानको फक्सकनले फिएट क्राईस्लरसँगको सहकार्यमा इलेक्ट्रिक भेहिकल विकास गर्ने भएको छ । हालै अमेरिकी इटालियन अटोमेकर कम्पनी तथा आइफोनको उत्पादक कम्पनी फक्सकनले सो बारेमा […]

विद्युतिय बस नेपाली बजारमा आउँदै, एक चार्जमा १ हजार १८ किलोमिटरसम्म गुड्ने

२ माघ २०७६, बिहीबार

काठमाडौं । सबैभन्दा बढी माइलेज दिने विद्युतबाट सञ्चालन हुने सार्वजनिक/निजी/पर्यटकीय/स्कूल बस को बारेमा जानकारी गराउने उद्देश्यले यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछौं । नेपाल सरकारले वातावरण मैत्री सवारीलाई प्राथमिकता दिने नितीअनुरुप […]

टेस्लाले चीनमा उत्पादित मोडल ३ इलेक्ट्रिक भेहिकल सार्वजनिक गर्यो

२८ कार्तिक २०७६, बिहीबार

काठमाडौं । इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी टेस्लाले आफ्नो चीनमा निर्मित पहिलो मेड इन चाइना मोडल ३ इलेक्ट्रिक भेहिकल सार्वजनिक गरेको छ । कम्पनीले चीनको सांघाईमा रहेको गीगाफ्याक्ट्री ३ बाट उत्पादन […]

भारतीय इलेक्ट्रिक मोटरसाइकल निर्माता एमफ्लक्सले दोस्रो मोडल बनाउने, यस्तो छ पहिलोको विशेषता

३२ श्रावण २०७६, शनिबार

काठमाडौं । भारतीय इलेक्ट्रिक मोटरसाइकल निर्माता एमफ्लक्सले आफ्नो दोस्रो इलेक्ट्रिक मोटरसाइकलको तयारी शुरु गरेको छ । पहिलो भारतीय इलेक्ट्रिक सूपरबाइकको रुपमा लन्च भएको एमफ्लक्स वान इलेक्ट्रिक मोटरसाइकलको दोस्रो मोडलको घोषणा […]

जीएमको नयाँ इलेक्ट्रिक कार ‘सेभ्रोले मेल्नो ईभी’ सार्वजनिक, बोल्ट ईभी यूटिलिटी भेहिकल

३२ श्रावण २०७६, शनिबार

काठमाडौं । अमेरिकी कार कम्पनी जीएमले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल सेभ्रोले मेल्नो ईभीको आधिकारीक तस्विर सार्वजनिक गरेको छ । जीएमको सो इलेक्ट्रिक कार बोल्ट ईभीको यूटिलिटी भर्सन भएको अनुमान गरिएको […]

चीनमा निर्मित टेस्लाको इलेक्ट्रिक भेहिकल मोडल थ्री लन्च, अमेरिकाको भन्दा १३ प्रतिशत सस्तो

१७ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी टेस्लाले मेड इन चाइना मोडल थ्री लन्च गरेको छ । कम्पनीले पहिलो पटक चीनमा आफ्ना विभिन्न इलेक्ट्रिक भेहिकल गाडिहरु उत्पादन गर्नेक्रममा पहिलो गाडि मोडल […]

ताजा समाचार