अमेरिकाको क्यालिफोर्निया २०३५ बाट पेट्रोल गाडीको किनबेचमा प्रतिबन्ध

८ आश्विन २०७७, बिहीबार

अमेरिकाको क्यालिफोर्निया राज्यमा पेट्रोल गाडी किन्नका लागि रोक लगाउने आदेश जारी भएको छ । सो राज्यमा पेट्रोलियम पदार्थबाट चल्ने नयाँ गाडीको किनबेचमा प्रतिबन्ध लगाउन हालै त्यहाँका गभर्नर गेभिन न्युसोमले कार्यकारी […]

चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता नियोको ब्याट्री लीजिङ्ग सेवा शुरु

६ भाद्र २०७७, शनिबार

चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी नियो इंकले हालै ब्याट्री लीज सेवा शुरू गरेको छ जसले ड्राइभरहरूलाई ब्याट्री प्याकको स्वामित्व बिना नै ईभी किन्ने अनुमति दिनेछ । ब्याट्री प्याक सबैभन्दा महँगो […]

जीएमले ४०० माईलको रेन्जमा इलेक्ट्रिक सेभ्रोलेट पिकअप ट्रक बनाउने

५ श्रावण २०७७, सोमबार

भर्खरै जारी गरिएको स्थिरता रिपोर्टअनुसार जीएमले ४०० माईलको दायराको साथ पूर्ण आकारको इलेक्ट्रिक सेभ्रोलेट पिकअप ट्रक बनाउने योजना बनाइरहेको छ। रिपोर्टले उल्लेख गरेअनुसार सेभ्रोलेट बीईटी ट्रक जुन एकल चार्जमा ४०० […]

विश्वकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार अलिबाबामा बिक्रीका लागि उपलब्ध

३१ जेष्ठ २०७७, शनिबार

विश्वमा बढ्दो प्रदूषणलाई ध्यानमा राख्दै इलेक्ट्रिक गाडीहरूको माग लगातार बढिरहेको छ। अधिकांश सवारी उत्पादकहरूले ग्राहकको मूल्यलाई ध्यानमा राख्दै यस खण्डमा दुई पाँग्रे र चार पाँग्रे गाडीहरू सार्वजनिक गरिरहेका छन्। चीनको […]

कियाको विद्युतीय गाडी निरो बुकिङ गरेमा लकडाउन खुलेलगत्तै चलाउन पाउने

१५ जेष्ठ २०७७, बिहीबार

नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गर्ने ग्राहकले लकडाउन खुलेलगत्तै सो एसयूभी चलाउन पाउने भएका छन् । नेपालका लागि कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुले लगत्तै […]

दक्षिण कोरियामा हजारौं पेट्रोल पम्पमा इलेक्ट्रिक भेहिकल चार्जिङ्ग स्टेशन स्थापना गर्ने योजना

२२ चैत्र २०७६, शनिबार

दक्षिण कोरियाले आफ्नो दशभर हजारौं इलेक्ट्रिक भेहिकल चार्जिङ्ग स्टेशन बनाउने योजना गरेको छ। जसअन्तरगत तिब्रगतिमा ७६ वटा ग्यास स्टेशनहरुमा चार्जिङ्ग स्टेशन राखिएको छ । कोरियाली अटो मेकर हुण्डाईले ठूला किसिमका […]

लाईसेन्स बिना नै चलाउन सकिने सिट्रोएन एमी इलेक्ट्रिक कार लन्च

१९ फाल्गुन २०७६, सोमबार

काठमाडौं । सिट्रोएनाले आफ्नो छोटो इलेक्ट्रिक कार एमी लन्च गरेको छ । यस कारलाई कम्पनीले गएको वर्ष कन्सेप्ट को रुपमा देखाएको थियो । कम्पनीले यस कारलाई पेरिसमा लन्च गरेको हो […]

हुन्डाई कोना ईलेक्ट्रीकले कायम गर्यो गिनिज वर्ल्ड रेकर्डस

७ माघ २०७६, मंगलवार

काठमाडौं । ईलेक्ट्रीक एसयूभी कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । हुन्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयूभी हो, जसलाई ५,७३१ मिटरको उचाईमा तिब्बतको साउला पाससम्म चलाइएको […]

एप्पलका लागि आइफोन उत्पादक फक्सकनले फिएटसँग मिलेर इलेक्ट्रिक भेहिकल बनाउने

५ माघ २०७६, आईतवार

काठमाडौं । एप्पलको डिभाइस उत्पादक कम्पनी ताइवानको फक्सकनले फिएट क्राईस्लरसँगको सहकार्यमा इलेक्ट्रिक भेहिकल विकास गर्ने भएको छ । हालै अमेरिकी इटालियन अटोमेकर कम्पनी तथा आइफोनको उत्पादक कम्पनी फक्सकनले सो बारेमा […]

पैदल यात्रुहरुसँग बोल्ने कार बनाउदै टेस्ला, भिडमा मानिसहरुलाई बाटो छोड्न आग्रह गर्ने

१ माघ २०७६, बुधबार

काठमाडौं । इलेक्ट्रिकल कार बनाउने कम्पनी टेस्लाले अब आफ्नो गाडिहरुलाई ज्यादा हाइटेक बनाउने भएको छ । चाँडै नै टेस्लाका कारहरु पैदल हिड्ने बटुवासँग कुराकानी गर्दै गरेको देखिनेछ । यो भिडभाड […]

सुन्दर यातायातले सञ्चालन गर्यो विद्युतीय चार्जिङ स्टेशन, चार वटा विद्युतीय बसबाट सेवा दिने तयारी

१७ भाद्र २०७६, मंगलवार

काठमाडौं । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । सरकारको नीतिलाई सम्बोधन गर्ने लक्ष्यका साथ निजी क्षेत्रले […]

इलेक्ट्रिक भेहिकलका लागि २० वटा चार्जिङ स्टेशन बनाइँदै

२५ श्रावण २०७६, शनिबार

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन(इलेक्ट्रिक भेहिकल) सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड […]

क्यानाडामा हुण्डाईको इलेक्ट्रिक भेहिकल ‘कोना’ पड्किएर आगलागी, गाडि र ग्यारेज क्षतिग्रस्त

१३ श्रावण २०७६, सोमबार

काठमाडौं । दक्षिण कोरियाली अटो मेकर हुण्डाईको कोना गाडि नेपालमा पनि लोकप्रिय इलेक्ट्रिक भेहिकलमा पर्दछ । पछिल्लो दिनहरुमा विश्वभर विद्युतिय गाडिलाई विश्वभर प्रबद्र्धन गरिँदै आएको छ । तर विद्युतिय गाडिहरुमा […]

भारतले इलेक्ट्रिक भेहिकलमा लाग्दै आएको कर घटायो, इलेक्ट्रिक भेहिकल सेक्टरलाई प्रबर्द्धन गर्ने

११ श्रावण २०७६, शनिबार

काठमाडौं । छिमेकी मुलुक भारतले इलेक्ट्रिक भेहिकलमा लाग्ने कर घटाएको छ । भारतीय सरकारले शनिवारदेखि इलेक्ट्रिक भेहिकल र चार्जरहरुमा लाग्ने करलाई घटाउँदै थप वातावरणमैत्री कारहरुको प्रयोगलाई प्रबद्र्धन गर्ने उद्धेश्य लिएको […]

हुण्डाईले नयाँ इलेक्ट्रिक प्लेटफर्ममा आधारित एसयूभी बनाउँदै, एक चार्जमा ४५० किलोमिटर कुद्ने

१३ असार २०७६, शुक्रबार

काठमाडौं । हुण्डाईले इलेक्ट्रिक भेहिकलका लागि आफ्नो कम्प्याक्ट एसयूभी भेहिकलको नयाँ प्लेटफर्म विकास गर्ने भएको छ । दक्षिण कोरियाली कार मेकरले आउन लागेको इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्मको लागि एसयूभीको प्रोटोटाइप […]

सरकारले इलेक्ट्रिक बस किन्दै, तीन सय विद्युतीय बस खरिद गरिने

११ असार २०७६, बुधबार

काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको […]

रेनोको इलेक्ट्रिक कार ‘जोई’ को अपडेटेड भर्सन सार्वजनिक, अधिक ब्याट्री क्षमता र डिजाइनमा सुधार

४ असार २०७६, बुधबार

काठमाडौं । फ्रेन्च अटोमेकर कम्पनी रेनोले आफ्नो इलेक्ट्रिक कारको अपडेटेड भर्सन लन्च गरेको छ । कम्पनीले इलेक्ट्रिक कार जोईको केहि डिजाइन परिवर्तन गरेर ठूलो ब्याट्री क्षमताका साथ अधिक रेन्ज, तिब्र […]

यस्तो डिजाइनमा आउनेछ टोयोटाको इलेक्ट्रिक भेहिकल, सार्वजनिक भयो तस्विर

२६ जेष्ठ २०७६, आईतवार

काठमाडौं । जापानी कार मेकर कम्पनी टोयोटाले इलेक्ट्रिक भेहिकल ल्याउने आफ्नो ५ वर्षे योजनाअनुसारको पहिलो अल इलेक्ट्रिक कारको इमेज सार्वजनिक गरेको छ । कम्पनी हाल अल इलेक्ट्रिक कार बनाउने भन्दा […]

चीनमा निर्मित टेस्लाको इलेक्ट्रिक भेहिकल मोडल थ्री लन्च, अमेरिकाको भन्दा १३ प्रतिशत सस्तो

१७ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी टेस्लाले मेड इन चाइना मोडल थ्री लन्च गरेको छ । कम्पनीले पहिलो पटक चीनमा आफ्ना विभिन्न इलेक्ट्रिक भेहिकल गाडिहरु उत्पादन गर्नेक्रममा पहिलो गाडि मोडल […]

ओपेलको पहिलो इलेक्ट्रिक भेहिकल कोर्सा-ई, ८.१ सेकेण्डमा १०० किलोमिटर कुद्ने

१२ जेष्ठ २०७६, आईतवार

काठमाडौं । गाडि निर्माता ओपेलले कोर्साको आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल भर्सन सार्वजनिक गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रिक भेहिकलको नाम कोर्सा-ई राखेको छ । ओपेलको कोसा-ई मा ५० किलोवाटको ब्याट्री […]

स्कोडाको सस्तो मूल्यको इलेक्ट्रिक भेहिकल सिटी आईभी सार्वजनिक

१० जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । चेक गणराज्यको अटोमेकर कम्पनी स्कोडाले नयाँ इलेक्ट्रिक भेहिकल सार्वजनिक गरेको छ । कम्पनीले गत वर्ष विभिन्न इलेक्ट्रिक भेहिकल कन्सेप्ट देखाएकोमा अहिले सिटीगो आईभी इलेक्ट्रिक भेहिकल लन्च गरेको छ […]

फक्सवागनले चिनियाँ कम्पनीसँग मिलेर इलेक्ट्रिक स्कूटर उत्पादन गर्ने

२४ बैशाख २०७६, मंगलवार

काठमाडौं । जर्मन कार मेकर कम्पनी फक्सवागनले चिनियाँ कम्पनीसँग मिलेर स्कूटर बनाउने भएको छ । कम्पनीले चीनको एनआइयू कम्पनीसँगको सहकार्यमा ब्याट्रीबाट संचालन हुने इलेक्ट्रिक स्कूटर उत्पादन गर्ने भएको हो । […]

ड्यामलरले इलेक्ट्रिक स्मार्ट मिनीकारको बिक्री अमेरिका र क्यानाडामा बन्द गर्ने

१७ बैशाख २०७६, मंगलवार

काठमाडौं । जर्मन अटोमेकर कम्पनी ड्यामलरले आफ्ना दुई सिटे इलेक्ट्रिक भेहिकल स्मार्ट कार अमेरिका र क्यानाडामा बन्द गर्ने भएको छ । कम्पनीले दुई जनाले यात्रा गर्न सक्ने सानो इलेक्ट्रिक कार […]

साओमीको इलेक्ट्रिक बाइक लन्च, एक चार्जमा १२० किलोमिटर गुड्ने

१३ बैशाख २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले इलेक्ट्रिक बाइक लन्च गरेको छ । कम्पनीले हिमो टि वान (Himo T1) नामक इलेक्ट्रिक बाइक ल्याएको हो जसलाई साओमीले फण्ड गर्ने गर्दछ । चिनियाँ […]

फक्सवागनले इलेक्ट्रिक भेहिकल निर्माण गर्ने, चीनमा ७५० मिलियन डलर लगानी

१२ बैशाख २०७६, बिहीबार

काठमाडौं । जर्मन अटोमेकर कम्पनी फक्सवागन एजीले चीनमा इलेक्ट्रिक भेहिकल उत्पादन गर्न चिनियाँ कम्पनीसँग मिलेर नयाँ फ्याक्ट्रीमा लगानी गरेको छ । फक्सवागनले चीनको एनहुई जिआनझुई अटोमोबिल कम्पनी(जेएसी) सँग संयुक्त लगानीमा […]