१८ जेष्ठ २०७९, बुधबार
पोर्शले इलेक्ट्रिक सुपरकार निर्माता रिम्याकसँगको सहकार्य अझ प्रबल बनाउने भएको छ। यसका लागि क्रोएशियामा मुख्यालय रहेको उक्त स्टार्टअपमा पोर्शले ५० करोड डलर इन्भेस्टमेन्ट राउन्डमा सहभागिता जनाउने भएको छ। कम्पनीले रिम्याकमा आफूले […]