त्रिभुवन विश्वविद्यालय इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडियो

२८ श्रावण २०७८, बिहीबार

त्रिभुवन विश्वविद्यालय विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल र ‘इडियुरोम’को विश्वव्यापी सञ्जालमा जोडिएको छ। विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल (ट्रान्स युरोसीया इन्फरमेसन नेटवर्क) नेपालमा […]

ताजा समाचार