माछापुच्छ्रे बैंकको एमबिएल स्मार्ट डलर कार्ड, विदेशी इकमर्स साइटमा अनलाइन भुक्तानी गर्न सकिने

१३ चैत्र २०७७, शुक्रबार

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार माछापुच्छ्रे बैंकले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस […]

भारतीय ईकमर्श फ्लिपकार्टद्धारा आदित्य बिरला फेसनमा ७.८ प्रतिशत शेयर खरिद

७ कार्तिक २०७७, शुक्रबार

भारतीय ईकमर्श कम्पनी फ्लिपकार्टले आदित्य बिरला फेसनमा ७.८ प्रतिशत शेयर खरिद गरेको छ। वालमार्टको स्वामित्वमा रहेको भारतीय ई-कमर्स फर्मले विश्वको सबैभन्दा ठूलो खुद्रा बजारमध्ये एकमा फेसन कोटिमा धक्का दिने उद्धेश्यले […]

ईकमर्शको तथ्यांक संकलन गर्न थालियो, साउन महिनामा मात्रै मासिक १ अर्ब बढिको कारोबार

१० आश्विन २०७७, शनिबार

नेपाल राष्ट्र बैंकले पहिलो पटक विद्युतीय भुक्तानी कारोबारको तथ्यांक सार्वजनिक गरेको छ । बैंकले विद्युतीय भुक्तानी कारोबारको तथ्यांक छुट्टै राख्न सुरु गरेसँगै सो तथ्यांक समेत सार्वजनिक गरेको हो। केन्द्रीय बैंकले […]

ईकमर्श कम्पनी ग्यापुले दशैंमा लोकल खसी, कुखुरा र हाँसको होम डेलिभरी गर्दै

३१ भाद्र २०७७, बुधबार

ग्यापु डट कमले दशैलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको छ। चेन रेस्टुरेन्टमा लोकप्रिय बाजेको सेकुवासँगको समन्वयमा जिउँदै, खुइल्याएको र काटेर टुक्रा गरि उपभोक्ताको मागअनुसार […]

अनलाइन डेलिभरी र ईकमर्श सेवा आजैबाट शुरु, अत्यावश्यक बाहेक अन्य वस्तुहरु नबेच्ने

१६ भाद्र २०७७, मंगलवार

अनलाइन तथा ईकमर्श सेवा दिने कम्पनीहरुले मंगलबार भदौ १६ गतेदेखि पुन: आफ्नो सेवा संचालन गर्ने भएका छन् । सोमबार प्रेस विज्ञप्ती जारी गरेर कोभिड-१९ को कारण मानव जिवन अझ कष्टकर […]

होम डेलिभरी सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तयार गर्न समिती गठन

१४ भाद्र २०७७, आईतवार

कोभिड-१९ को विषम परिस्थितिमा होम डेलिभरीलाई ब्यवस्थित गर्नका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवाला सहितको बैठक सम्पन्न भएको छ। गत बिहिवार प्रहरी प्रशासनले सामान डेलिभरीमा समस्या उत्पन्न […]

ग्रामीण भेगका किसानका उत्पादन शहरमा अनलाइन डेलिभरी गर्दै ईफार्म

९ भाद्र २०७७, मंगलवार

अनलाइन कृषि बजार ईफार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरि राजधानीबासीलाई डेलिभरी सेवा दिन शुरु गरेको छ। कोभिड-१९ संक्रमणको विषम परिस्थितिमा पनि होम डेलिभरी नरोकिएको ईफार्मका संस्थापक परमेश्वर […]

भारतीय ई-कमर्श कम्पनी फ्लिपकार्ट नेपाली बजारमा प्रवेश, सस्तोडिल र फ्लिपकार्टबीच साझेदारी

५ भाद्र २०७७, शुक्रबार

नेपाली ई-कमर्श कम्पनी सस्तोडिल र भारतीय ई-कमर्श कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न रणनीतिक समझादरी गरी सम्झौता गरेका छन्। यस सँगै फ्लिपकार्ट सस्तोडिलको माध्यमबाट आधिकारिक रूपमा […]

अनलाइन किनमेलमा ठगीको नयाँ तरिका, होम डेलीभरी गरिदिने नाममा ग्राहक ठग्ने पक्राउ

१३ श्रावण २०७७, मंगलवार

कुरियरमार्फत होम डेलिभरी गर्ने भनी सामान नपुर्याई ठगी गर्ने सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने धनुषा सवैला गाँउपालिका-३ सवेला […]

अनलाइन बजार दराजको महाबचत बजार अभियान सुरु

१२ श्रावण २०७७, सोमबार

अनलाइन बजार दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ । दराजको यस अभियान यही १२ देखी १९ साउन सम्म लागू हुनेछ । […]

यी हुन् चीनका दोस्रो धनी व्यक्ति जो पहिले गूगलमा इन्जिनियरको रुपमा काम गर्दथे

११ असार २०७७, बिहीबार

एक पूर्व गूगल कर्मचारी चीनको दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । ती व्यक्तिको ई-वाणिज्य व्यवसाय पिन्दूओदूओ (Pinduoduo)को बिक्रीमा भएको वृद्धिले उनलाई चीनको दोस्रो धनी व्यक्ति बनाएको हो । […]

इ-कमर्श कम्पनी सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको १० लाख डलर लगानी

३ असार २०७७, बुधबार

नेपालको स्थानिय अग्रणी इ-कमर्श कम्पनी सस्तोडिल डटकममा डोल्मा इम्प्याक्ट कोषको लगानी थपिने भएको छ । कोषले सस्तोडिलमा एक १० लाख डलरको अतिरिक्त लगानी गर्ने भएको हो। हाल चलिरहेको लगानी जुटाउने […]

निम्बसले बिरगन्जमा बिस्तार गर्यो अनलाइन सपिङ सेवा, उत्पादनको दायरा पनि थपियो

१७ बैशाख २०७७, बुधबार

कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको अबस्था निरन्तर रहिरहँदा निम्बस समुहले देशव्यापी रूपमा आफ्ना उत्पादन तथा सेवा विस्तार गर्न विभिन्न उपायहरु प्रयोगमा ल्याउँदै आएको छ। गत चैत्र ९ बाट निम्बसले आफना […]

लकडाउनका बिच भारतमा ई-कमर्श कम्पनीहरुलाई इलेक्ट्रोनिक्स उपकरणहरु बेच्न अनुमति

५ बैशाख २०७७, शुक्रबार

भारत सरकारले कोरोनाभाइरसको महामारी रोक्न आगामी मे ३ तारिखसम्म भारतभर लकडाउन गरेको छ तर अब भने ई-कमर्श कम्पनीहरुलाई कामगर्ने अनुमति दिने भएको छ । हालै आएको रिपोर्टअनुसार ईकमर्श सेवालाई केहि […]

ग्यापु अनलाइन सपिङले निशुल्क डेलिभरीसहित घरदैलोमा सामाग्री पुर्याउने

२३ चैत्र २०७६, आईतवार

लकडाउनको उद्देश्य सामाजिक दूरी कायम राख्नु भएको हुँदा काठमाडौं उपत्यकावासी सबै घर भित्रै रहन वाध्य भएपछि पसलसम्म पुगेरै अत्यावश्यक समाग्रीको खरिद गर्नु कठिन र जोखिमपूर्ण भएको छ। काठमाडौंवासीको यसै असुविधालाई […]

ई–कमर्स वेबसाइटमा कारोबार गर्दा सुरक्षित रहने उपायहरु यस्ता छन्

६ माघ २०७६, सोमबार

काठमाडौं । धेरैजसो ई–कमर्स प्लेटफर्महरु सानो देखी मध्यम आकारका बिजनेस विकास र वृद्धि गर्न अनेक मौकाको रुपमा हुन्छन । सानो देखी मध्यम आकारका इन्टरप्राइजेजसँग यी वेबसाइटमा एकाउन्ट बनाउन र पेमेन्ट […]

अमेरिकी साइबर मण्डेमा ९.२ अर्ब डलरको अनलाइन कारोबार, स्मार्टफोन किनबेचबाट ३ अर्ब डलर

१८ मंसिर २०७६, बुधबार

काठमाडौं । अमेरिकामा मनाईने साइबर मण्डेको अवसरमा हुने बिक्रीले अहिलेसम्मको रेकर्ड पार गरेको छ । साइबर मण्डेमा अनलाइन सपिंगमा ९.२ अर्ब डलरको कारोबार भएको छ। ब्ल्याक फ्राईडेपछि आउने साइबर मण्डेको […]

ई-कमर्श कम्पनी अलिबाबाले सन् २०२४ सम्ममा १ अर्ब चिनियाँ ग्राहक बनाउने लक्ष्य

८ आश्विन २०७६, बुधबार

काठमाडौं । चिनियाँ ईकमर्श कम्पनी अलिबाबाले चीनमा व्यवसाय बिस्तारका लागि थप नयाँ लक्ष्य लिएको बताएको छ । कम्पनीले सन् २०२४ सम्ममा वान बिलियन अर्थात १ अर्ब मानिसहरुलाई सक्रिय सेवा दिने […]

ईकमर्श कम्पनी दराजले सन् २०२२ सम्म नेपालमा १ लाख रोजगारको अवसर श्रृजना गर्ने

१५ भाद्र २०७६, आईतवार

काठमाडौं । नेपालको बृहत अनलाइन शपिंग गन्तब्य, दराजले, यहि भदौ १० गते काठमाडौँको मरियट होटेलमा प्रेस सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा दराजको “डिजिटल यूगमा सबैलाई जहाँबाट पनि व्यापार गर्न […]

दराजले नेपालमा पहिलो पटक ‘ब्राण्ड डे’ मनाउँदै, ब्राण्डेड सामाग्रीमा विशेष छुट

१५ माघ २०७५, मंगलवार

काठमाडौं । अनलाइन सपिङ्ग प्लेटफर्म दराजले पहिलो पटक ‘ब्राण्ड डे’ उत्सव ल्याएको छ जसमा एक दिनमा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई आकर्षक एवंम विशेष छुट दिनेछ । यो उत्सवले अनलाइन सपिङ्गको […]

ईकमर्शको विकास र उपयोग गर्न राष्ट्रिय रणनीति बनाईने, सरकारद्धारा समिति गठन

७ मंसिर २०७५, शुक्रबार

काठमाडौं । नेपालमा ईकमर्शलाई बढावा दिनको लागि सरकारले राष्ट्रिय रणनीति बनाउने भएको छ । सरकारले हालै विद्युतिय व्यापारको विकास र उपयोगका लागि राष्ट्रिय रणनीति तर्जुमा गर्न समिति गठन गर्न लागेको […]

ताजा समाचार