सबै विश्वविद्यालय र अन्तर्गतका आंगिक क्याम्पसहरुलाई नेपाल टेलिकमको ह्याप्पी लर्निङ प्याक

८ भाद्र २०७७, सोमबार

कोभिड-१९ का कारणले सिर्जित महाविपत्तीको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच आज भदौ ८ गते सम्झौता सम्पन्न भएको […]