ह्वावे वाई९ को प्रि-बुकिङ्ग शुरु, फोटोका लागि रियर र फ्रन्टमा ड्यूल क्यामरा

१२ चैत्र २०७४, सोमबार

काठमाडौं, १२ चैत । ह्वावे अप्रिल महिनामा नेपाली बजारमा अर्को एउटा क्वाड क्यामरा भएको मिड–रेन्जको फोन ह्वावे वाई ९ (Huawei Y9) लन्च गर्ने भएको छ । ह्वावे वाई ९ मा […]

सामसंगको ग्यालेक्सी एस नाइनमा यस्ता फिचरहरु हुने

८ माघ २०७४, सोमबार

काठमाडौं, ८ माघ । सामसंगले नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन ल्याउने तयारी गरिरहेको छ । आउँदो फेब्रुअरीमा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक हुने अनुमान गरिएको सामसंगको ग्यालेक्सी एस […]

ड्यूल क्यामरा सेटअप भएको सामसंग ग्यालेक्सी एस एट प्लस

२३ चैत्र २०७३, बुधबार

काठमाडौं, २३ चैत । सामसंगले नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस एट (Galaxy S8) तथा ग्यालेक्सी एस एट प्लस (Galaxy S8+) सार्वजनिक गरिसकेपछि पनि यसको बारेमा नयाँ नयाँ समाचारहरु आउने क्रम […]

एप्पलले तीन नयाँ आइफोन ल्याउने, आइफोन ८ मा ५.८ इन्चको ‘ओएलईडी’ डिस्प्ले

२५ फाल्गुन २०७३, बुधबार

काठमाडौं, २५ फागुन । एप्पलले यो वर्ष तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने चर्चा बाहिर आएको छ । यी तीनवटा मध्ये एउटा ५.८ इन्चको ओएलईडी डिस्प्लेसहितको आइफोन ८ (iPhone 8) हुने […]

फोन किन्दै हुनुहुन्छ ? पर्खनुहोस् नयाँ मोबाइल ब्राण्ड ‘कुलप्याड’ आउँदैछ

१ फाल्गुन २०७३, आईतवार

काठमाडौं, १ फागुन । तपाईँ नयाँ फोन किन्ने तयारीमा हुनुहुन्छ ? त्यसाेभए, पख्नुहोस् सोमबारबाट नयाँ मोबाइल ब्राण्ड नेपालमा भित्रँदैछ । के थाहा तपाईँले मन पराएको वा खोजे जस्तो फोन ब्राण्ड […]

एउटा भन्दा २ वटा क्यामरा अझ उत्कृष्ट हुनुको ६ कारणहरु !

२७ मंसिर २०७३, सोमबार

काठमाडाैं, २७ मंसिर । विश्व बजारमा प्रिमियम स्मार्टफोनहरुमा डुअल क्यामरा एउटा स्तर मापनको तह भईसकेको छ । डुअल क्यामरा फोनहरु विभिन्न ब्राण्डमा आईसकेका छन् र हामीले विश्वका उत्कृष्ट र लोकप्रिय […]

जियोनिको लक्जरियस फोन आउँदै, कर्ब्ड डिस्प्लेसहित ड्यूल क्यामरा, ६ जीबी र्याम

७ मंसिर २०७३, मंगलवार

काठमाडौं, ७ मंसिर । जियोनिले नयाँ प्रिमियम सेगमेन्टकाे फोन ल्याउने तयारी गरिरहेको छ । कम्पनीले कर्ब्ड स्क्रीनसहितको ड्यूल क्यामरा भएको नयाँ स्मार्टफोन ल्याउन लागेको छ । जियोनिको नयाँ स्मार्टफोनको जानकारीहरु […]

हुवावे पी नाइनको आधिकारीक तस्विर, एक ई-कमर्शले ४९९ डलरमा बिक्रीका लागि राख्यो

१० चैत्र २०७२, बुधबार

काठमाडौं, १० चैत । हुवावेको पी नाइन (Huawei P9) स्मार्टफोन यहि अप्रिल ६ तारिखमा आउने करिब करिब पक्का भईसकेको छ । कम्पनीले अप्रिल ६ तारिखमा आयोजना गर्ने कार्यक्रमको निम्तो पनि […]