अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा

१९ भाद्र २०७७, शुक्रबार

अपडेटः यसैबिच अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट दिएको राजीनामा राष्ट्रपतिद्धारा स्वीकृत गरिएको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले […]