क्लाउड कम्प्युटिङ सेवाको माग बढेकाले आम्दानी दुई अंकले बढ्ने माइक्रोसफ्टको अपेक्षा

१५ बैशाख २०७९, बिहीबार

माइक्रोसफ्टले मंगलबार आगामी आर्थिक वर्षमा दुई अंकले आम्दानी बढ्ने प्रक्षेपण गरेको छ। यसका पछाडि उसले क्लाउड कम्प्युटिङ सेवाको आकाशिएको माग तथा आफ्ना शेयर मूल्यमा आएको ४ प्रतिशतको वृद्धिलाई कारक मानेको […]