ज्याक डोर्सी र इलन मस्कबीच ट्विटरमा भएको कुराकानी भाइरल, यस्तो थियो जुहारी

११ असार २०७८, शुक्रबार

ट्विटरका सीईओ ज्याक डोर्सी र टेस्लाका सीईओ इलन मस्कबीच भएको एउटा ट्विटर कुराकानी भाइरल भएको छ। यसमा थुप्रैले रमाइला कमेन्ट पनि गरेका छन्। यो कुराकानीको शुरुवात डोर्सीको ट्वीटबाट भएको थियो। […]