टोकियो ओलम्पिकको सम्मानमा गुगल डुडल तयार, खेल्ने होईन् त एनिमेटेड डुडल गेम ?

८ श्रावण २०७८, शुक्रबार

आजदेखि जापानको टोकियोमा ओलम्पिक खेलहरु शुरु हुँदैछन् ।विश्वभरका खेलकुदप्रेमीहरुको कुम्भ मेलाको रुपमा चिनिले ओलम्पिक तोकिएको समयभन्दा करिब १ वर्ष पछाडि हुन लागेको हो। विश्वभर कोरोना महामारीको संक्रमण फैलिएसँगै टोकियो ओलम्पिक […]