नेपाल टेलिकमद्धारा नयाँ अन्तर्देशीय अन्तरआबद्धता शुल्क लागू, यस्तो छ नयाँ महशुल दर

१८ माघ २०७८, मंगलवार

कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागु हुने “अन्तरआबद्धता शुल्क” नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिका (Interconnection Guideline) […]