पेपरलेस प्रणालीमा जाँदै नेपाल टेलिकम, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा

८ असार २०७९, बुधबार

नेपाल टेलिकमको कार्य प्रणालीहरुलाई छिटो, छरितो र पारदर्शी बनाउन तथा कागजातहरुलाई व्यवस्थित गर्न टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालयले डकुमेन्ट म्यानेजमेन्ट सिस्टम एण्ड वर्कफ्लो (डिएमएस र डब्लुएफ) सिस्टम सञ्चालनमा ल्याएको छ। […]