डिम्याट खाताको सङ्ख्या ३५ लाख नाघ्यो

२९ जेष्ठ २०७८, शनिबार

गत वर्षको असारसम्ममा करिब १७ लाखको सङ्ख्यामा रहेको डिम्याट खाताको सङ्ख्यामा शतप्रतिशत वृद्धि भई हाल ३५ लाख नाघेको छ । पछिल्लो समय धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रूपमा बढ्दै गएको […]