अनलाइन सपिङ साइट दराज डटकमले ल्यायो ‘डिमार्ट’, उपभोग्य सामाग्रीहरु अर्डर गर्न पाईने

३० असार २०७६, सोमबार

काठमाडौं । अनलाइन सपिङ साइट दराज डटकमले डिमार्ट सेवा शुरु गरेको छ। उपभोक्ताहरुले पारम्परिक डिपार्टमेन्टल स्टोरका फाइदाहरु घरबाटै लिन सक्नेगरी यो सेवा ल्याइएको दराजले जानकारी दिएको छ। उपभोक्ताहरुले घरमा चाहिने […]

ताजा समाचार