घृणायुक्त डीएम रोक्न इन्स्टाग्रामले ल्यायो नयाँ फिल्टर

९ बैशाख २०७८, बिहीबार

इन्स्टाग्रामले घृणायुक्त तथा नराम्रा डीएम रिक्वेस्टहलाई रोक्न अर्को नयाँ कदम चालेको छ। कम्पनीले हालै आफ्नो ब्लगमा उक्त एपले कसरी डीएममा घृणायुक्त मेसेज पठाउन मात्र नभइ हेर्न पनि नमिल्ने बनाउँछ भन्ने […]