डिजिटल प्रणालीबाट पूर्वाधार क्षेत्रको भुक्तानी हुनुपर्छः अर्थ समिति सभापति दाहाल

१० श्रावण २०७९, मंगलवार

तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज पूर्वाधार विकासको अवस्था र चुनौतीहरु विषयक कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो समय पूर्वाधार विकास क्षेत्रमा विभिन्न समस्याहरु देखिएकोप्रति लक्षित गर्दै सञ्चार केन्द्र नेपालले […]