टी-मोबाइल र स्प्रीन्ट कर्पबिच मर्जरलाई अमेरिकामा सहमति, प्रिपेड बिजनेस डिस नेटवर्कलाई बेच्नुपर्ने

११ श्रावण २०७६, शनिबार

काठमाडौं । टेलिकम्यूनिकेसनको क्षेत्रमा अहिलेसम्मकै ठूलो मर्जरको रुपमा लिईएको टी मोबाइल र स्प्रीन्ट कर्पबिचको मर्जरलाई अमेरिकामा अनुमति मिलेको छ । अमेरिकाको यूएस एन्टिट्रस्टअन्तरगत जस्टिस डिपार्टमेन्टले टी मोबाइल यूएस इंकले र […]