ह्वाट्सएपमा डिस्अपिएरिङ फिचरको म्याद २४ घण्टामा झर्दै, परीक्षण जारी

१५ बैशाख २०७८, बुधबार

ह्वाट्सएपले आफ्नो डिस्अपियरिङ फिचरको समय घटाउने भएको छ। डब्लूएबिटाइन्फोका अनुसार कम्पनीले यसबारे परीक्षण गरिरहेको छ। यो फिचरको फाइदा डिस्अपिएरिङ फिचरको सबैभन्द ठूलो फाइदा ग्रुप च्याटका बेला हुनेछ। जुन ग्रुपमा मानिसले […]