ह्वाट्सएपमा पठाईएका संदेशहरु अब ७ दिनपछि स्वतः डिलिट हुने, नयाँ फिचर सार्वजनिक

२० कार्तिक २०७७, बिहीबार

फेसबुकले केहि दिनअघि मात्र आफ्नो लोकप्रिय मेसेजिङ्ग प्लेटफर्म ह्वाट्सएपमा १०० अर्ब दैनिक मेसेज आदानप्रदान हुने गरेको जानकारी दिएको थियो । अब भने २ अर्ब प्रयोगकर्ताको साथ फेसबुकको व्यापक लोकप्रिय मेसेजिंग […]