मिडियाटेकद्वारा ४ एनएम प्रोसेसमा बन्ने डाइमेन्सिटी ९००० फाइभजी चिपसेटको घोषणा

३ मंसिर २०७८, शुक्रबार

मिडियाटेकले आफ्नो चालु सम्मेलनका क्रममा नयाँ डाइमेन्सिटी ९००० फाइभजी चिपसेटको घोषणा गरेको छ। मिडियाटेकको यो चिप टीएसएमसीले ४ एनएम प्रोसेसमा तयार पारेको पहिलो चिप हुनेछ भने यसको कार्यक्षमता र प्रदर्शनमा […]