ब्राजिलमा डिजिटल सेवाको रेटिङ नागरिकले गर्ने

१७ माघ २०७८, सोमबार

ब्राजिलको संघीय सरकारले डिजिटल सेवाको प्रावधान गुणस्तर तय गर्नका लागि नागरिकलाई अधिकार दिने भएको छ। यसै हप्ता घोषणा गरिएको उक्त निर्णय अनुसार अनलाइनमा उपलब्ध डिजिटल सेवाको गुणस्तर रेट गरेर त्यसको […]