डिजिटल पूर्वाधारका लागि सरकारी सहकार्य कमजोर भयो- दूरसञ्चार प्राधिकरण अध्यक्ष खनाल

१० जेष्ठ २०७७, शनिबार

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले लकडाउन सकिएको ६ महिनाभित्र देशभर डिजिटल पूर्वाधारको काम सकिने बताएका छन् । उनले हाम्रा डिजिटल नीतिहरु राम्रो भएपनि त्यसलाई लागू गर्ने बारेमा भने सरकारी […]