न्युनतम शुल्कमा इन्जिनियरिङको अनलाइन प्रवेश परीक्षा तयारी कक्षा संचालन गर्दै क्ल्याम्पहुक

४ असार २०७८, शुक्रबार

क्ल्याम्पहुक एकेडेमीले स्नातक तहको लागि इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिरहेको छ । अघिल्ला वर्षहरूमा विशेष गरि उपत्यका बाहिरका विद्यार्थीहरूले इन्जिनियरिङको प्रवेश परीक्षाका विषयमा समयमै सही जानकारी […]