सानिमा बैंकको डिजिटल काउन्टर सुरु, चेक बिना नै भुक्तानी पाईने

१४ श्रावण २०७७, बुधबार

सानिमा बैंकले डिजिटल काउन्टर सुरु गरेको छ। ग्राहकको सुविधा लागि सूचना प्रविधिको अधिकतम उपयोग गर्ने नीति अन्तर्गत डिजिटल काउन्टर सुरु गरिएको बैंकले जानकारी दिएको छ। मंगलबारदेखि सञ्चालनमा आएको यो डिजिटल […]

ताजा समाचार