२०२१ मा एनएफटीको बिक्री २५ अर्ब डलर बराबर, वृद्धिदर भने सुस्त

२७ पुष २०७८, मंगलवार

सन् २०२१ का समग्रमा २५ अर्ब डलर बराबरको एनएफटी बिक्री भएको छ। हालै डापराडार नामक बजार विश्लेषण संस्थाले बाहिर ल्याएको तथ्याङ्कअनुसार अघिल्लो वर्षभर कार्टून एपदेखि भिडियो क्लिप तथा अन्य कलाकृति […]