डिजी पेलाई राष्ट्र बैंकले दियो भुक्तानी सेवा प्रदायकको अनुमति

१८ फाल्गुन २०७७, मंगलवार

नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने गरि […]