क्वालकमको डेभ किटमार्फत् डेभलपरहरुले सस्तोमा विण्डोजमा एआरएम एप परीक्षण गर्न सक्ने

१२ जेष्ठ २०७८, बुधबार

माइक्रोसफ्ट र क्वालकम मिलेर स्न्यापड्रागन डेभलपर किट ल्याउने भएका छन्। यसको मुख्य उद्देश्य डेभलपरहरुलाई एआरएम६४ इन्स्ट्रक्शन सेटका लागि विण्डोज एप अप्टिमाइज गर्न सस्तो र सहज होस् भन्ने हो। स्न्यापड्रागन डेभलपर […]