यो हो विश्वको सबैभन्दा सस्तो एलसिडी टिभी ‘डीटेल डी वान’, १९ इन्चको एलसिडी एचडी स्क्रीन

१४ मंसिर २०७५, शुक्रबार

काठमाडौं । भारतको कम्पनी डीटेल सस्तो स्मार्टफोन लन्च गर्ने कम्पनीको रुपमा परिचित छ । कम्पनीले सस्टो फोन, स्मार्टफोन र एसेसरिजहरु लन्च गरिरहेपछि कम्पनीले अब सस्तो टिभी लन्च गरेको छ । […]