इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक बन्यो पब्लिक कम्पनी

१९ श्रावण २०७९, बिहीबार

इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक पब्लिक कम्पनी बनेको छ। कम्पनी रजिष्ट्रार कार्यालयले ब्रोडलिंकलाई पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति दिएको कम्पनीले जनाएको छ। ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेडको रुपमा सेवा प्रवाह […]