राष्ट्रिय साइबर सुरक्षा नीति थप परिमार्जन गरिनुपर्ने सरोकारबालाहरुको भनाई

२३ जेष्ठ २०७८, आईतवार

राष्ट्रिय साइबर सुरक्षा नीति २०७६ को बारेमा सरोकारबालाहरुले यसलाई थप परिमार्जनसहित मात्र लागू गरिनुपर्ने सुझाब दिएका छन् । इन्टरनेट गर्भनेन्स इन्टिच्यूट तथा डिजिटल राइट्स नेपालद्धारा संयुक्तरुपमा आयोजित कार्यक्रममा नीतिले राष्ट्रिय […]