गूगलको आर्टिफिशियल इन्टेलिजेन्स सिस्टम स्तन क्यान्सर पहिचान गर्न सहयोगी

१७ पुष २०७६, बिहीबार

काठमाडौं । गूगलको आर्टिफिशियल इन्टेलिजेन्स सिस्टम महिलाहरुमा हुने ब्रेस्ट क्यान्सर पहिचान गर्नका लागि उपयोगी भएको पत्ता लागेको छ । गूगलले बेलायत र अमेरिकामा क्लिनिकल रिसर्च पार्टनर्ससँगको सहकार्यमा स्तन क्यान्सरको पहिचान […]