दुईवटा अपरेटिंग सिस्टममा चल्ने ट्याबलेट ‘डाटामिनी टू इन वान’

२३ कार्तिक २०७२, सोमबार

काठमाडौं, २३ कात्तिक । भारतीय कम्पनी डाटामिनीले (Datamini) भारतीय बजारमा आफ्नो नयाँ ड्यूल टू इन वान (2 in 1) बूटेबल ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले बूटेबल अपरेटिंग सिस्टमसहितको ट्याबलेटमा […]