ट्वीटरले भन्यो- प्रयोगकर्ताको अनुमति बिना विज्ञापनका लागि डाटा प्रयोग भएको हुनसक्ने

२२ श्रावण २०७६, बुधबार

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले प्रयोगकर्ताको अनुमति बिना उनीहरूको व्यक्तिगत डाटा प्रयोग भएको हुनसक्ने जनाएको छ। वेबसाइटको प्राइभेसी सेटिङमा भएको एक ईस्युमार्फत विज्ञापनका लागि यूजर्सको व्यक्तिगत विवरणका केहि निश्चित […]