मोबाइलको ब्याट्री सकिँदा जहाँ पायो त्यहाँ चार्ज गरिहाल्नु हुन्छ ? त्यसो हो भने अब सावधान हुनुहोस्

४ कार्तिक २०७७, मंगलवार

मोबाइल ब्याट्री डिस्चार्ज हुँदा तपाईं के गर्नुहुन्छ ? सबैभन्दा पहिले, त्यसलाई चार्ज गर्नको लागि व्यवस्था मिलाउनुहुन्छ। मोबाइल चार्जिंगका लागि यूएसबी पोर्टहरू खोज्नुहुन्छ। यी पोर्टहरू तपाईँको फोनलाई चार्ज गर्न सजिलैसँग बाथरूम, […]

ताजा समाचार