अमेरिकाको रेथियोन हाइपरसोनिक हतियारको सफलतापूर्वक उडान परीक्षण

४ श्रावण २०७९, बुधबार

संयुक्त राज्य अमेरिकाले ध्वनिको गतिभन्दा पाँच गुणा तिब्र गतिमा सक्षम रेथियोन टेक्नोलोजी कर्पले तयार पारेको एयर-ब्रेथिङ हाइपरसोनिक हतियारको सफलतापूर्वक परीक्षण गरेको पेन्टागनले एक विज्ञप्तिमा भनेको छ। जुन २०१३ यता त्यस […]