डि-लिंकका डिभाइसमा सुरक्षा खतरा, तपाईको डिभाइस पनि पर्यो कि

२७ असार २०७३, सोमबार

काठमाडौं, २७ असार । सुरक्षा अनुसन्धानकर्ताहरुले डि-लिंकका (D-Link) डिभाइसहरुमा गंभिर किसिमको समस्याहरु रहेको चेतावनी दिएका छन् । सेनरियोका सुरक्षा अनुसन्धानकर्ताहरुले गंभिर किसमका निरन्तर असर हुने किसिमको खतराहरु डि-लिंकका राउटर (router) […]