रियलमीको स्मार्ट ग्याजेट डिभिजनले ‘डी’  बाट नाम आउने नयाँ ब्राण्ड शुरु गर्ने

४ जेष्ठ २०७८, मंगलवार

रियलमीको स्मार्ट ग्याजेट डिभिजन टेकलाइफले छिट्टै नयाँ ब्राण्ड शुरु गर्ने भएको छ। कम्पनी तथा कम्पनीका सीईओ माधव शेठले उक्त नयाँ ब्राण्डको नाम अंग्रेजी अक्षर ‘डी’ बाट शुरु हुने बताएका छन्। […]