सार्वजनिक यातायातमा टेलिकमको इन्टरनेट, अफलाइनमा निःशुल्क भिडियो हेर्न सकिने

१२ असार २०७४, सोमबार

काठमाडौं, १२ असार । अब वसलगायतका सार्वजनिक सवारी साधनमा पनि नेपाल टेलिकमको इन्टरनेट सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा वसलगायतका सार्वजनिक सवारी साधनमा एनटी […]