१३ श्रावण २०७७, मंगलवार
नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई अनिवार्यरुपमा सेक्यूरिटी अडिट गर्नुपर्ने निर्देशन दिएको छ । नियमनकारीनिकाय प्राधिरकणले दूरसञ्चार प्रणालीमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि अनिवार्य सेक्यूरिटी अडिट गर्नुपर्ने प्रावधान […]