साइबर सुरक्षालाई आगामी बजेटमा जोड दिईयो, साइबर सुरक्षा केन्द्र स्थापनाको तयारी गरिने

१६ जेष्ठ २०७७, शुक्रबार

देशभर पछिल्लो समयमा बढिरहेको साइबर चुनौती र जोखिमलाई ध्यानमा राखेर सरकारले आगामी बजेटमा साइबर सुरक्षामा विशेष योजनासहित बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को […]

ताजा समाचार