२९ असार २०७७, सोमबार
नेपाल प्रहरीले एसएमएसमार्फत पछिल्लो दिनहरुमा आउने गरेको ‘कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा हुनुभएको र पीसीआर परीक्षण गर्न नत्र जरिवाना गर्ने’ भन्ने जस्ता सूचनाहरु झुठो भएको हुँदा सर्तक हुन सबैसँग अनुरोध […]
१० असार २०७७, बुधबार
मोबाइल बैंकिङ किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा […]
४ असार २०७७, बिहीबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समयमा देशभर बढीरहेको साइबर आक्रमण र जोखिमलाई ध्यानमा राखेर प्रविधि संयन्त्रलाई सुरक्षित बनाउन सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले हालै सार्वजनिकरुपमा नै देशभर विभिन्न […]
२७ जेष्ठ २०७७, मंगलवार
सरकारले साइबर अपराधलाई नियन्त्रण गर्न विभिन्न कामहरु शुरु गरेको जानकारी दिएको छ । साइबर अपराध नियन्त्रण गर्न सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा संस्थागत संरचना बनाएको र त्यसले काम गरिरहेको […]
१६ जेष्ठ २०७७, शुक्रबार
देशभर पछिल्लो समयमा बढिरहेको साइबर चुनौती र जोखिमलाई ध्यानमा राखेर सरकारले आगामी बजेटमा साइबर सुरक्षामा विशेष योजनासहित बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को […]
१४ जेष्ठ २०७७, बुधबार
डाटा चोरी साइबर अपराधीहरूका लागि सामान्य जस्तै भएको छ । हालै आएको एउटा रिपोर्टकाअनुसार साइबर अपराधीले डार्क वेबमा करिब ५ करोड भारतीयको रेकर्ड बिक्री गरिरहेको छ । डार्क वेबमा ह्याकरहरुले […]
१४ जेष्ठ २०७७, बुधबार
सिएसआरआई नेपालले आगामी आर्थिक वर्षको बजेटमा साइबर सुरक्षा र सूचना प्रविधिको लागि बजेट छुट्याउन सुझाब दिएको छ । सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इन्नोभेसन(सिएसआरआई) नेपालले सोमबार अर्थ मन्त्रालयका सचिव […]
३ जेष्ठ २०७७, शनिबार
हालै एक ह्याकरले स्मार्ट टेलिकमका ग्राहकहरुको मोबाइल नम्बरसहितको डाटा लीक गरिदिएको छ । तर ह्याकरले स्मार्ट टेलिकमका ग्राहकहरुको डाटा ह्याक गरेपनि माग भने निकै फरक किसिमको राखेको छ। ह्याकरले शनिवार […]
३० बैशाख २०७७, मंगलवार
नेपाल प्रहरीको साईबर ब्यूरोले आफ्नो कार्यालयको नाममा फोन ईमेललगायतबाट व्यक्तिगत जानकारीहरु मागेर दूरुपयोग गरिएको भन्दै सचेत हुन सबैलाई आब्हान गरेको छ । साईबर ब्यूरोले हालै सार्वजनिक सूचना जारी गरेर फोन, […]
२६ बैशाख २०७७, शुक्रबार
नेपाल प्रहरीको साइबर ब्यूरोले रेडिटमा ग्रुप बनाएर तस्विरहरु दूरुपयोग गरेको घट्नामा अनुसन्धान थालेको जानकारी दिएको छ। केन्द्रिय साइबर ब्यूरोले सामाजिक संजालका विभिन्न प्लेटफर्महरुबाट तस्विर डाउनलोड गरी रेडिटको ग्रुपमा अनधिकृतरुपमा प्रयोग […]
१५ बैशाख २०७७, सोमबार
साइबर अपराधको अभियोगमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उनलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश […]
२ बैशाख २०७७, मंगलवार
पछिल्लो दिनमा भायनेट कम्यूनिकेशन्स प्रालिको डाटा लीक गरेर चर्चामा आएको एक ह्याकरले पुन विभिन्न सरकारी कार्यालयहरुको वेबसाइटको डाटाहरु लीक गरिदिएको छ । ट्विटरमा सातान (@satan_cyber_god) नामक ह्याकरले हालै नेपालका सरकारी […]
५ चैत्र २०७६, बुधबार
कोरोनाभाइरसको बढ्दो इन्फेक्शनको कारणले हाल विश्वभरका मानिसहरुले यसको बारेमा धेरै भन्दा धेरै अनलाईन सर्च गरिरहेका छन । मानिसहरु कोरोनाभाइरस सँग जोडिएको खतराको बारेमा जान्न चाहनु सामान्य रहने गर्दछ । तर […]
२६ आश्विन २०७६, आईतवार
काठमाडौं । आन्तरिकरुपमा सेक्यूरिटी अपरेसन सेन्सर स्थापना गरेका इन्टरप्राइजेजहरुमा साइबर आक्रमणबाट हुने वित्तीय क्षतिलाई कम गर्न सफल भएको एक अनुसन्धानले देखाएको छ । साइबर सेक्यूरिटी कम्पनी कास्परस्की र मार्केट रिसर्च […]
१७ आश्विन २०७६, शुक्रबार
काठमाडौं । इन्टरनेटमार्फत हुने धोकाधडीको कार्य सबैभन्दा धेरै अमेरिका, रसिया र युक्रेनबाट संचालन हुने गरेको अनुसन्धानले देखाएको छ । हालै अनुसन्धान कम्पनी सिएसआईआरओको डाटा६१ ले गरेको अनुसन्धानअनुसार सन् २००७ देखि […]
१७ भाद्र २०७६, मंगलवार
काठमाडौं । हालै नेपालमा चिनियाँ ह्याकरहरुले एटिएम सिस्टम ह्याक गरेर बैंकहरुबाट करोडौं रुपैयाँ निकालेको समाचार हामीले पढेकै हौं । विभिन्न बैंकहरुको एटिएमबाट रकम निकालेका ती ह्याकरहरुलाई नेपाल प्रहरीले पक्राउ गरी […]
२० माघ २०७५, आईतवार
काठमाडौं । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले […]