२० जेष्ठ २०७९, शुक्रबार
नेपाल प्रहरीको साइबर ब्यूरोले कम्प्युटर स्रोत कोड अर्थात् सोर्स कोड चोरी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याट्रिक्स सफ्टेक प्रालिका सञ्चालक ३५ वर्षीय सन्तोष सिग्देल रहेका प्रहरीले […]
२३ बैशाख २०७९, शुक्रबार
नेपाल प्रहरीको साइबर ब्यूरोले निर्वाचन, त्यससम्बन्धी भाषण, उम्मेदवार लगायतका सामग्रीहरुको तोडमोड गर्दै सामाजिक सञ्जालमा भ्रामक दुष्प्रचार नगर्न सबैमा अनुरोध गरेको छ। ब्यूरोले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन […]
२० फाल्गुन २०७८, शुक्रबार
सामाजिक सञ्जालमा भ्रामक तस्बिर तथा क्याप्सन राखेर भ्रम नफैलाउन साइबर ब्यूरोले अनुरोध गरेको छ। ब्यूरोले आज एक विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिकव दुरुपयोग गरी […]
३ फाल्गुन २०७८, मंगलवार
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् मोबाइल बैंकिङका विवरण मागेर ठगी गर्ने प्रचलन बढेकाले यस्ता विवरण कसैलाई शेयर नगर्न आग्रह गरेको छ। मंगलबार ब्यूरोले एक विज्ञप्तिमार्फत् केही व्यक्ति तथा आपराधिक […]
४ श्रावण २०७८, सोमबार
नेपाल प्रहरीको साइबर ब्यूरोले फेक आइडी बनाएर सामाजिक सञ्जालको दूरूपयोग नगर्न सबैसँग अनुरोध गरेको छ। सोमबार एक विज्ञप्ती जारी गर्दै साइबर ब्यूरोले सामाजिक सञ्जाल दूरूपयोग गरी अमर्यादित कार्य गर्ने तथा […]
१६ फाल्गुन २०७७, आईतवार
नेपाल प्रहरीको साइबर ब्यूरोको लोगो दुरूपयोग गरेर नक्कली फेसबुक पेज बनाएको आरोपमा रूपन्देहीका एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले कपिलबस्तु बाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रूपन्देही सैनामैना […]
१ असार २०७८, मंगलवार
नेपाल प्रहरीको साइबर ब्यूरोले एक नाबालिकालाई फेसबुक मेसेन्जरमा अश्लील भिडियो पठाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडाैं डल्लुमा बस्ने २६ वर्षीय सोनु पोडे रहेका छन्। उनले ती […]
२४ जेष्ठ २०७८, सोमबार
नेपाल प्रहरीको साइबर ब्यूरोले टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा अरुको फोटो भिडियो फोटोशप गरेर तथा अन्य रुपमा रुपान्तरण गरेर प्रयोग गरिने गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ। ब्यूरोले प्रचलित कानुनले प्रकाशन, […]
२२ मंसिर २०७७, सोमबार
नेपाल प्रहरीले सरकारी सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक संदेश फैलाउने व्यक्तिहरुलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साईबर ब्यूरोले ‘ह्याकर्स हन्ट’ अन्तरगत सरकारी सूचना प्रणाली ह्याक गर्नेहरुलाई पक्राउ गरेको […]
२९ असार २०७७, सोमबार
पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गर्ने एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले चितवन जिल्ला बस्ने १७ बर्षीय एक बालिकाको अश्लिल भिडियो बनाएर वेबसाइटमा अपलोड गरेको […]
२७ असार २०७७, शनिबार
सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आत्महत्या गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेसँगै प्रहरीले यसबारेमा सबैसँग सतर्कता अपनाउन र सहयोग गर्न भनेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले यस किसिमका कार्यहरुप्रति ध्यानाकर्षण […]
३० बैशाख २०७७, मंगलवार
नेपाल प्रहरीको साईबर ब्यूरोले आफ्नो कार्यालयको नाममा फोन ईमेललगायतबाट व्यक्तिगत जानकारीहरु मागेर दूरुपयोग गरिएको भन्दै सचेत हुन सबैलाई आब्हान गरेको छ । साईबर ब्यूरोले हालै सार्वजनिक सूचना जारी गरेर फोन, […]
२६ बैशाख २०७७, शुक्रबार
नेपाल प्रहरीको साइबर ब्यूरोले रेडिटमा ग्रुप बनाएर तस्विरहरु दूरुपयोग गरेको घट्नामा अनुसन्धान थालेको जानकारी दिएको छ। केन्द्रिय साइबर ब्यूरोले सामाजिक संजालका विभिन्न प्लेटफर्महरुबाट तस्विर डाउनलोड गरी रेडिटको ग्रुपमा अनधिकृतरुपमा प्रयोग […]