गत आर्थिक वर्षमा ७ अर्ब रुपैयाँभन्दा बढीको विदेशी मुद्रा सिफारिस, सबैभन्दा बढी एनसेलका लागि

२६ आश्विन २०७८, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब नेपाली रुपैयाँभन्दा बढीको विदेशी मुद्रा सिफारिस गरेको छ। दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्ना सेवा सञ्चालन तथा बिस्तार गर्नका […]