सगुन डटकमले क्राउडफण्डिंग गर्दै, ५ लाख डलर लगानीको अपेक्षा

१६ असार २०७३, बिहीबार

काठमाडौं, १६ असार । सामाजिक संजाल सगुन डटकमले लगानीकर्ताका लागी आव्हान गरेको छ । सगुनले बुधवार पत्रकार सम्मेलन गर्दै नयाँ लगानीकर्ताहरुका लागि क्राउडफण्डिंगमार्फत आव्हान गरेको जानकारी दिएको छ । नेपालीको […]