अब मोबाइलमा सापटी रकम २०० रुपैयाँसम्म पाईने, ब्यालेन्स टपअपमा शतप्रतिशत बोनस

११ चैत्र २०७६, मंगलवार

अनुज राज नेपाल दूरसंचार प्राधिकरणले कोरोनाभाइरस(कोभिड-१९)को प्रकोपले लकडाउन भएका मोबाइल सेवाग्राहीहरुका लागि अपरेटरहरुले थप सुबिधा दिनुपर्ने निर्णय गरेको छ । यसको लागि दूरसंचार प्राधिकरणले सबै अपरेटरहरुलाई २०० रुपैयाँसम्मको क्रेडिट लिमिट […]